FAQs Complain Problems

घरपझोङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, जोमसोम, मुस्ताङ

Read More

थकाली सङग्राहलय, ठिनीमा मुख्यमन्त्रि श्री पृथ्वी सुब्बा गुरुङ ज्यूद्वारा अवलोकन गर्नु हुदै

Read More

य्हारुझो भ्यू पोइन्ट (Yharu-zho view Point), समूह सतहबाट ३७५० मि. उच्चाईमा रहेको

Read More

घरपझोङ किल्ला (Gharapjhong Fort)

Read More

ढुम्वा ताल (Dhumba Lake)

Read More

क्षमा ताल घरपझोङ गाउँपालिकाको वडा नं ५ मा पर्दछ । यो ताल कैशाङ क्याम हुदै पुग्न सकिन्छ।

Read More

मार्फा गाउँ, विभिन्न जातका स्याउका परिकार पाईने गाउँ , पर्यटकीय गन्तव्य

Read More

ठिनी गाउँ, जोमसोम पारिको गाउँ भनेर चिनिने गाउँ,यहाँ थकाली सामुदायिक होमस्टे सञ्चालनमा छ ।

Read More

जोमसोम बजार, स्थानीय तह तथा विभिन्न सरकारी कार्यालय भएको,

Read More

चिमाङ गाउँ, वन क्षेत्रबाट नजिक रहेको गाउँ, हरियाली गाउँ

Read More

देक्याप, देवीदेउताको नाँच घरपझोङ गापाको स्याङ, ठिनी र मार्फा गाउँमा देखाइन्छ।

Read More

स्याङ गाउँ,धार्मिक, साँस्कृतिक र नगदे बालीमा अबल, घर घरमा थकाली भाषा बोलिने, यहाँबाट निलगिरि हिमाल तथा मेसोकोन्डो पासको रमणीय दृष्य देखिने गाउँ

Read More

घरपझोङ गाउँपालिकाको प्रशासकीय भवन

Read More

प्रतिनिधि सभा सदस्य मा. योगेश गौचन थकाली ज्यू र गापा अध्यक्ष मोहन सिंह लालचन ज्यू

Read More

मुख्यमन्त्री गण्डकी प्रदेश

Read More

सूचना तथा समाचार

जनप्रतिनिधि

9846226752
mohansinghlalchan7b@gmail.com
9849521549
jamunathakalithapa50@gmail.com

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-

१. प्रतेकको २ वटा रंगिन फोटो,
२. नागरिकताको प्रमाणपत्र,
३. वडा कार्यालयलाई संवोधन गरिइएको निवेदन,
४. निवेदक स्वंयमको उपस्थितिे
५. अङग्रेजी हिज्जेको नाम

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ३००
आवश्यक कागजातहरुः-

१. प्रतेकको २ वटा रंगिन फोटो, 

२. नागरिकताको प्रमाणपत्र,

३. वडा कार्यालयलाई संवोधन गरिइएको निवेदन, 

४. निवेदक स्वंयमको उपस्थिति

 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ३००
आवश्यक कागजातहरुः-

१. संबन्धित व्यत्तिको निवेदन र सो संग संबन्धित प्रमाण कागज
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, अन्यथा रु २००, प्रतिलिपी रु ५००
आवश्यक कागजातहरुः-

१. दुलाहाप्रमाण नागारिकता दुलहीको-पत्रको प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज;
४. दुवै जनाको हालै खिचेको अटो साईिको फोटो ।

 

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, अन्यथा रु २००, प्रतिलिपी रु ५००
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, अन्यथा रु २००, प्रतिलिपी रु ५००
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. बसाइँसराईको लगत हस्तान्तरण फारामको सक्कल प्रमाण ।

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, अन्यथा रु २००, प्रतिलिपी रु ५००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, अन्यथा रु २००, प्रतिलिपी रु ५००
आवश्यक कागजातहरुः-

१. बाबु वा आमाको नागररकताको प्रतिलिपि;
२. स्वस्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
३. घरमा जन्म भएको भए पनछल्लो खोप दिएको प्रमाण;
४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बनधित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यत्तिको जन्म प्रमाणित गरेको कागज;
५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बनधित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;
६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;
७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बधिमा प्रहरीको पत्र ।

जानकारी