“समानताको पुस्ता : बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान २५ नोभेम्बर देखी १० डिसेम्बर सम्म विविध कार्यक्रम सहित मनाउने सन्दर्भमा आज घरपझोङ गाउँपालिका जोमसोमले पहिलो दिन वडा नं.
घरपझोङ गाउँपालिको पाचौं गाउँसभा सम्पन्न । आ.व. २०७६।७७ का लागि कुल २४ करोड ५१ लाख २६ हजार ५०० रहेको छ ।सोही समारोहमा उत्कृष्ट कर दाता श्री आनन्द लाल शेरचन, जेष्ठ नागरिक पुरुष श्री ज्ञान प्रसाद थकाली, महिला तर्फ श्री सुमन लालचन, उत्कृष्ट विद्यालय श्री जनहित माध्यमिक विद्यालयहरुलाई प्रमण-पत्र तथा सम्मान-पत्र वितरण गरिएको छ ।
मिति २०७५/१२/२८ गतेका दिन घरपझोङ गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न भयो । यस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीआस बहादुर थकाली ज्यूको अध्यक्षतामा उपाध्यक्ष श्री सर्मिला गुुरुङ ज्यूबाट टिप्पणी प्रस्तुत गर्नु भएको थियो । गाउँसभामा ५ वटा वडाका वडा अध्यक्ष सहित वडा सदस्य तथा कर्मचारिहरुको उपस्थिति रहेको थियो ।
मिति २०७५/१२/२२ गतेका दिन वातावरण तथा प्राकृतिक श्रोत सरक्षण नमुना ऐन उपर अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो। स्वागत मन्तव्यमा घरपझोङ गा.पा.का प्र. प्र. अ. नेत्रप्रसाद पौडेलले दिनु भयो भने नमुना ऐन उपर GREEN ERA बाट पाल्नु भएका व्यक्तित्वहरुले गर्नु भएका थिए । कार्यक्रममा एक्यापका प्रमुख तुलसी ढहाल, पुथाङ आमा सहकारी संस्थाका सदस्य मोहन कुमारी गौचन, फेकोनका सुन देवि रसाईली, ४ नं.
आज मिति २०७५ साल चैत्र १ गते तद् अनुसार १५ मार्च विश्व उपभोक्ता दिवस “गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकारः हामी सबैको सरोकार” भन्ने मूल नाराका साथ घरपझोङ गाउँपालिका जोमसोमको आयोजनामा घरपझोङ गाउँपालिका जोमसोमको उपाध्यक्ष श्री सर्मिला गुरुङज्यूको अध्यक्षतामा र जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख श्री छिरिङ ल्हामो गुरुङज्यूको प्रमुख आथिथ्यतामा कार्यक्रम सन्चालन गरियो । सो कार्यक्रममा जिल्ला समन्वय अधिकारी श्री पुष्पराज कट्वालज्यूले उपभोक्ताको अधिकार एंव नेपालमा उपभोक्ता अधिकार सम्बन्धी व्यवस्था बारेमा कार्यपत्र प्रस्तुतीकरण गर्नु भएको थियो । सो कार्यक्रममा अन्तरक्रिया कार्यक्रम पनि सन्
मार्फामा जापानी राजदुताबास ( G.G.P. PROJECT JAPAN ) बाट आर्थिक सहयोग प्राप्त भई निर्माण कार्य सम्पन्न भएको कालीगण्डकी तटबन्ध ( RIVER EMBANKMENT PROJECT ) योजनाको समुदघाटन समारोह आज मिती २०७५/११/२९ गते सम्पन्न भयो । सो तटबन्ध ४२० मि.रहेको छ। यस प्रोजेटका अध्यक्ष साथै घरपझोङ गा.पा २ नं.