घरपझोङ गाउँपालिको पाचौं गाउँसभा सम्पन्न । आ.व. २०७६।७७ का लागि कुल २४ करोड ५१ लाख २६ हजार ५०० रहेको छ ।सोही समारोहमा उत्कृष्ट कर दाता श्री आनन्द लाल शेरचन, जेष्ठ नागरिक पुरुष श्री ज्ञान प्रसाद थकाली, महिला तर्फ श्री सुमन लालचन, उत्कृष्ट विद्यालय श्री जनहित माध्यमिक विद्यालयहरुलाई प्रमण-पत्र तथा सम्मान-पत्र वितरण गरिएको छ ।