मार्फामा जापानी राजदुताबास ( G.G.P. PROJECT JAPAN ) बाट आर्थिक सहयोग प्राप्त भई निर्माण कार्य सम्पन्न भएको कालीगण्डकी तटबन्ध ( RIVER EMBANKMENT PROJECT ) योजनाको समुदघाटन समारोह आज मिती २०७५/११/२९ गते सम्पन्न भयो । सो तटबन्ध ४२० मि.रहेको छ। यस प्रोजेटका अध्यक्ष साथै घरपझोङ गा.पा २ नं.
१०९ औ अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा सदरमुकाम जोमसोममा घरपझोङ गा.पा. र अन्नपूर्ण संरक्षण आयोजककासाथमा यो वर्ष मिति २०७५/११/२४ मा वक्तृत्व कला प्रतियोगिता र लोक गीतमा महिला समानता र समृद्विको कुरालाई लिएर आफ्ना भावनाहरु पोखेर हर्ष उल्लासको साथ मनाईयो । ती तमाम महिला दिदी बहिनीहरु तथा अग्रजहरु साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस कार्यक्रमको लागि सहयोग गर्नु हुने जि.स.स, जि.
मिति: 04/05/2019 - 21:20