FAQs Complain Problems

उपाध्यक्ष

सर्मिला गुरूङ

Image: 
ईमेल: 
sarmila.grg2031@gmail.com
फोन: 
९८५७६५०१९१

व्यक्तिगत विवरण

आमाको नाम छिरिङ गुरुङ
बाबुको नाम कर्च्युङ गुरुङ
वैवाहिक स्थिति बिबाहित
शैक्षिक योग्यता बि.एड (स्नातक)
अध्ययनको विषय स्वास्थ्य, जनसंख्या तथा वातावरण
अध्ययन संस्था त्रिभुवन विश्वविद्यालय
राजनीतिक दल नेकपा (एमाले) हाल नेकपा
राजनीतिक अनुभव वि.स. २०४७ साल देखि जनहित मा.वि.को अनेरास्ववियु प्रा.क.को अध्यक्ष भई राजनीतिक यात्रा शुरु सोही साल अनेरास्ववियु जिल्ला कमेटिको उपाध्यक्ष हुदै २०५२ साल देखि पार्टीको संगठित सदस्य भएको २०६४ देखि पार्टी जिल्ला कमिटिको सदस्य, सचिवालय सदस्य हाल अनेमसंघ जिल्ला अध्यक्ष एवं अनेमसंघ गण्डकी प्रदेशको पदेन सदस्य/ नेराशि संगठनको महिला उपाध्यक्ष, नेपाल शिक्षक यूनियन मुस्ताङको अध्यक्षवि.स. २०४७ साल देखि जनहित मा.वि.को अनेरास्ववियु प्रा.क.को अध्यक्ष भई राजनीतिक यात्रा शुरु सोही साल अनेरास्ववियु जिल्ला कमेटिको उपाध्यक्ष हुदै २०५१ साल देखि पार्टीको संगठित सदस्य भएको २०६४ देखि पार्टी जिल्ला कमिटिको सदस्य, सचिवालय सदस्य हाल अनेमसंघ जिल्ला अध्यक्ष एवं अनेमसंघ गण्डकी प्रदेशको पदेन सदस्य/ नेराशि संगठनको महिला उपाध्यक्ष, नेपाल शिक्षक यूनियन मुस्ताङको अध्यक्ष
विगतको पेशा र अनुभव २०५१ साल देखि २०५७ सम्म शिक्षण पेशा,   २०५७ देखि २०६० सम्म जि.वि.स. मुस्ताङ अर्न्तगत स्थानीय विकास कार्यक्रममा कार्यरत,  २०६१ देखि २०७४ बैशाखसम्म शिक्षण पेशा
विदेश भ्रमण भारत, फ्रान्स, नेदरल्याण्ड, वेल्जियम, लक्जेम्वर्ग