Submitted on: Tue, 09/27/2022 - 11:10
आ.व. २०७९/८० को बजेट तथा कार्यक्रम अनुसार स्याऊ कार्टुन ५ के.जी. ७५% अनुदान कार्यक्रम अन्तर्गत रु.२,५०,०००।– विनियोजन भएको थियो । उक्त कार्यक्रमबाट पालिकाले ६३५० वटा कार्टुन ल्याएको छ। यी कार्टुनहरु माग बमोजिमको अनुपातमा वडामा वितरण गरिनेछन्। ५ के.जी. कार्टुन नै किन?