FAQs Complain Problems

अध्यक्ष

आस बहादुर थकाली

Image: 
ईमेल: 
ashthakali1956@gmail.com
फोन: 
९८५७६३८०६७
आमाको नाम मन देवी थकाली
बाबुको नाम कर्च्युङ थकाली
वैवाहिक स्थिति बिबाहित
पत्नीको नाम धन कुमारी थकाली
शैक्षिक योग्यता एस.एल.सी.
राजनीतिक दल नेकपा (एमाले) हाल नेकपा
राजनीतिक अनुभव २३ वर्ष –२०३६ साल देखि अखिलमा संलग्न , ०४८ देखि तत्कालीन ने.क.पा एमालेको संगठीत सदस्य, 2052 मा प्रा. रा. यु. संघको कमिटिमा संयोजक, ०४८ देखि जिल्ला कमिटिमा सदस्य, सह सचिवमा २ कार्यकाल २०७२ देखि जि. क. को सचिवमा कार्यरत,2054 मा मार्फा गा.वि.स.को उपाध्यक्ष
विगतको पेशा र अनुभव (२२ वर्ष) जनकल्याण नि. मा. वि., स्याङ  २०६१ देखि २०७४ बैशाखसम्म शिक्षण पेशा
विदेश भ्रमण भारत

Pages