FAQs Complain Problems

सूचना तथा समाचार

नेतृत्व तथा संस्थागत विकास २०७५/७६

नेतृत्व तथा संस्थागत विकासको ३ दिने तालिम मिति २०७६/०१/०३ गते देखि ५ गते सम्म आयोजक घरपझोङ गाउँपालिकाबाट सम्पन्न भएको छ। तालिममा विभिन्न महिला विकास समिति र सहकारी संस्थाबाट २४ जना महिलाको उपस्थिति रहेको थियो भने सहजकर्तामा गाउँपालिकाका उपाध्यक्ष श्री सर्मिला गुरुङ र महिला विकास निरिक्षक श्री सरि

Pages