FAQs Complain Problems

सूचना तथा समाचार

गाउँपालिका स्तरीय बाल सन्जाल गठन तथा अभिमुखिकरण

घरपझोङ गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय बाल सन्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम २ दिनेको उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष श्री आस बहादुर थकालीज्यूको अध्यक्षतामा र गण्डकी प्रदेश सभाका सदस्य माननीय महेन्द्र बहादुर थकालीज्यूको प्रमुख आतिथ्यतामा मिति २०७६।०१ ।१८ गते सम्पन्न गरियो । सो का

Pages