- अध्यक्ष
ईमेल:
ashthakali1956@gmail.com
फोन:
९८५७६३८०६७
आमाको नाम | मन देवी थकाली |
---|---|
बाबुको नाम | कर्च्युङ थकाली |
वैवाहिक स्थिति | बिबाहित |
पत्नीको नाम | धन कुमारी थकाली |
शैक्षिक योग्यता | एस.एल.सी. |
राजनीतिक दल | नेकपा (एमाले) हाल नेकपा |
राजनीतिक अनुभव | २३ वर्ष –२०३६ साल देखि अखिलमा संलग्न , ०४८ देखि तत्कालीन ने.क.पा एमालेको संगठीत सदस्य, 2052 मा प्रा. रा. यु. संघको कमिटिमा संयोजक, ०४८ देखि जिल्ला कमिटिमा सदस्य, सह सचिवमा २ कार्यकाल २०७२ देखि जि. क. को सचिवमा कार्यरत,2054 मा मार्फा गा.वि.स.को उपाध्यक्ष |
विगतको पेशा र अनुभव | (२२ वर्ष) जनकल्याण नि. मा. वि., स्याङ २०६१ देखि २०७४ बैशाखसम्म शिक्षण पेशा |
विदेश भ्रमण | भारत |