FAQs Complain Problems

नेतृत्व तथा संस्थागत विकास २०७५/७६

नेतृत्व तथा संस्थागत विकासको ३ दिने तालिम मिति २०७६/०१/०३ गते देखि ५ गते सम्म आयोजक घरपझोङ गाउँपालिकाबाट सम्पन्न भएको छ। तालिममा विभिन्न महिला विकास समिति र सहकारी संस्थाबाट २४ जना महिलाको उपस्थिति रहेको थियो भने सहजकर्तामा गाउँपालिकाका उपाध्यक्ष श्री सर्मिला गुरुङ र महिला विकास निरिक्षक श्री सरिता थकाली ज्यूले गर्नु भएको थियो। कार्यक्रमको समापनमा नि. प्रमुख प्रशासक अधिकृत लगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो भने गाउँपालिकाका अध्यक्ष श्री आस बहादुर थकाली ज्यू द्वारा समापन्न गर्नु भएको थियो।

आर्थिक वर्ष:

वडा पदाधिकारी