Submitted on: Wed, 09/18/2024 - 17:36
मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघको ५१ औं संस्करण अन्तर्गत मार्फा गाउँमा हुन गइ रहेको यही मिति २०८१ असोज महिनाको ५,६ र ७ गतेको कार्यक्रमको पावन अवसरमा कृषि मेला प्रर्द्धशनी तथा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम रहेकोले पालिका अन्तर्गतको कृषकहरुलाई सहभागीता सम्बन्धी सूचना !