FAQs Complain Problems

घरपझोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम ।

घरपझोङ गाउँपालिकाद्वारा हाल सम्मको प्रगति सहित दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । यस कार्यक्रममा सहभागीहरुले आफ्ना गुनासो एवम् सवाल राखे भने सम्बन्धी जवाफदेहिताको पदमा बसेका तत निकायका प्रमुखहरुले सवालहरुको जवाफ दिनु भएको थियो । उक्त कार्यक्रमको LIVE भिडियो घरपझोङ गाउँपालिकाको फेसबुक पेजबाट हेर्न सकिन्छ ।

 

आर्थिक वर्ष:

वडा पदाधिकारी