घरपझोङ गाउँपालिकाको आर्थिक ऐन, २०८१, विनियोजन ऐन, २०८१ बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।