FAQs Complain Problems

गाउँपालिका स्तरिय अगुवा कृषक तालिम

विषय : व्यवसायिक आलु खेति

अवधि : २ दिने,  मिति २०७६/०१/२६ र २७ 

उदेश्य : नयाँ ज्ञान सिप तथा धारणामा परिवर्तन गराई आलु खेतिको उत्पादन तथा उत्पादकत्वमा वृद्वि हुनेछ ।

सहभागि कृषक संङख्या : २० (महिला : ७, पुरुष : १३)

उदघाटन सत्र : घरपझोङ गा.पा वडा नं. ४ का वडा अध्यक्ष र यसै घरपझोङ गा.पा का नि.प्र.प्र. अ को उपस्थितिमा वडा नं. ४ का अध्यक्ष यम प्रसाद थकालि ज्यु वाट मैनवति वालि तालिम कार्यक्रमको उद्घघाटन गरिएको थियो।

उपलव्धि :आलु खेति सम्वन्धि नयाँ खेति प्रविधि को प्रयोग गरि उच्च उत्पादनका साथै गुणस्तरिय उत्पादन गरि मुस्ताङ जिल्ला लाई आलुमा आत्मनिर्भर गराउन सहयोग पुगेको ।

विषय : व्यवसायिक फलफुल खेति

अवधि  : २ दिने,  मिति २०७६/०१/२९ र ३० 

उदेश्य  : नयाँ ज्ञान सिप तथा धारणामा परिवर्तन गराई फलफुल खेतिको उत्पादन तथा उत्पादकत्वमा वृद्वि हुनेछ । आन्तरिक तथा वाह्य वजारमा मुस्ताङको स्याउ को छुट्टै पहिचान दिन सक्नेछ ।

सहभागि कृषक संङख्या : २० (महिला : १०, पुरुष : १०)

उदघाटन सत्र : घरपझोङ गा.पा वडा नं. ४ का वडा अध्यक्ष र यसै घरपझोङ गा.पा का नि.प्र.प्र. अ को उपस्थितिमा वडा नं. ४ का अध्यक्ष यम प्रसाद थकालि ज्यु वाट मैनवति वालि तालिम कार्यक्रमको उद्घाटन गरिएको थियो।

उपलव्धि : फलफुल खेति सम्वन्धि नयाँ खेति प्रविधि को प्रयोग गरि उच्च उत्पादनका साथै गुणस्तरिय उत्पादन गरि मुस्ताङ जिल्ला लाई फलफुल आत्मनिर्भर बनाउन सहयोग पुगेको ।

विषय : व्यवसायिक तरकारि खेति

अवधि  : २ दिने,  मिति २०७६/०२/ १ र २ 

उदेश्य  : नयाँ ज्ञान सिप तथा धारणामा परिवर्तन गराई तरकारि खेतिको उत्पादन तथा उत्पादकत्वमा वृद्वि हुनेछ ।

सहभागि कृषक संङख्या : २० (महिला : १२, पुरुष : ८)

उदघाटन सत्र :  घरपझोङ गा.पा वडा नं. ४ का वडा अध्यक्ष र यसै घरपझोङ गा.पा. का नि.प्र.प्र. अ को उपस्थितिमा वडा नं. ४ का अध्यक्ष यम प्रसाद थकालि ज्यु वाट व्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो।

उपलव्धि :  तरकारि खेति सम्वन्धि नयाँ खेति प्रविधि को प्रयोग गरि उच्च उत्पादनका साथै गुणस्तरिय उत्पादन गरि मुस्ताङ जिल्ला लाई तरकारिमा आत्मनिर्भर गराउन सहयोग पुगेको ।

आर्थिक वर्ष:

वडा पदाधिकारी