FAQs Complain Problems

उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सम्बन्धमा ।

मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघको ५१ औं संस्करण अन्तर्गत मार्फा गाउँमा हुन गइ रहेको यही मिति २०८१ असोज महिनाको ५,६ र ७ गतेको कार्यक्रमको पावन अवसरमा कृषि मेला प्रर्द्धशनी तथा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम रहेकोले पालिका अन्तर्गतको कृषकहरुलाई सहभागीता सम्बन्धी सूचना !

आयोजक: घरपझोङ गाउँ कार्यपालिकाको कार्यालय, जोमसोम

समन्वय: श्री मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघ

श्री मिलिजुली युवा क्लव, मार्फा ।

आर्थिक वर्ष:

वडा पदाधिकारी