FAQs Complain Problems

योजना सम्झैता गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु के के हुन?

  • उपभोक्ता समिति गठन गर्ने  आम भेलाको निर्णयको प्रतिलिपि ।
  • उपभोक्ता समितिका सदस्यहरुको नागारिकताको प्रतिलिपि ।
  • आयोजनाको लागत अनुमान विवरण ।
  • उपभोक्ता समितिबाट सम्झाैताको लागि जिम्मेवार पदाधिकारी तोकिएको  उपभोक्ता समितिको निर्णय 
  • योजनाको छाप
  • योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरि खिचिएको फोटो
  • खाता संचालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता संचालनको लागि आवश्यक कागजात ।

 

 

वडा पदाधिकारी