Submitted on: Fri, 04/05/2019 - 22:24
मिति २०७५/१२/२२ गतेका दिन वातावरण तथा प्राकृतिक श्रोत सरक्षण नमुना ऐन उपर अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो। स्वागत मन्तव्यमा घरपझोङ गा.पा.का प्र. प्र. अ. नेत्रप्रसाद पौडेलले दिनु भयो भने नमुना ऐन उपर GREEN ERA बाट पाल्नु भएका व्यक्तित्वहरुले गर्नु भएका थिए । कार्यक्रममा एक्यापका प्रमुख तुलसी ढहाल, पुथाङ आमा सहकारी संस्थाका सदस्य मोहन कुमारी गौचन, फेकोनका सुन देवि रसाईली, ४ नं.
Pages